कोरोना संक्रमणका कारण बाँकेमा थप दुई जनाको मृत्यु

हेटौडा न्युज
१३ आश्विन २०७७, मंगलवार १२:१६
;

बाँके । बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । उपचारका क्रममा सोमबार राति दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका १० का ५३ वर्षका पुरुष र नेपालगंन्जका ४१ वर्षीय पुरुष रहेका छन् ।

नेपालगञ्जका ४१ वर्षीय पुरुष नेपालगन्जस्थित मेडिकल कलेज अस्पतालका कर्मचारी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*