हेटौंडाका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । हेटौंडाका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा हेटौंडाका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईका अनुसार असोज ९ गते संकलन गरिएको स्वाब नजिता बुधबार सार्वजनिक गरिएको हो ।

संक्रमण पुष्टि हुनेहरुको विवरणः
हेटौंडा–५ का ३ जना (२८, ३२ वर्षीया महिला र ४१ वर्षीय पुरुष)
हेटौंडा–२ का ३ जना (२८, ४४ र ५६ वर्षीय पुरुष)
हेटौंडा–४ का ३ जना (३१ वर्षीया महिला र ३१, ५६ वर्षीय पुरुष)
हेटौंडा–८ का ४ जना (५३ वर्षीया महिला र ३२, २७, ३४ वर्षीय ३
हेटौंडा–१० का २ जना (३७, ३६ वर्षीय पुरुष)
हेटौंडा–१३ का ५ जना (३६, ४१, ३, २४ वर्षीया महिला र ३० वर्षीय पुरुष)
हेटौंडा–१२ का २ जना (१८ र १४ वर्षीया महिला)
हेटौंडा–११ का ४ जना (४२, २६ वर्षीया महिला र ३६, ५१ वर्षीय पुरुष)
हेटौंडा–१ का ३ जना (२७ वर्षीया महिला र २०, ६७ वर्षीय पुरुष)
हेटौंडा–६ का २ जना (३१, ५९ वर्षीय पुरुष)
हेटौंडा–३ का १ जना (४० वर्षीया पुरुष)
उक्त प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा जसमा हेटौंडाका ३२, थाहानगरपालिका – ३ का ३५ वर्षीय एक पुरुष र बकैयाँ गाउँपालिका– ४ का ५३ वर्षीया एक महिला रहेको स्वास्थ्य अधिकृत चौलागाईले जानकारी दिएका छन् ।