बाँकेमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

हेटौडा न्युज
१४ आश्विन २०७७, बुधबार १५:३६
;

नेपालगञ्ज । बाँकेमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । नेपालगञ्ज –१ की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।

ती महिला गत असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन । असोज ३ गते उनलाई कोरोना पुष्टि भएको थियो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*