बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्युृ
नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगन्ञ्ज उपमहानगरपालिका–४, का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको मृत्यु भएको हो ।
जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।