मुख्य सचिव रेग्मीले राजीनामा दिए

हेटौडा न्युज
१५ आश्विन २०७७, बिहीबार १२:२९
;

काठमाडौं । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु केही दिन अघि नै राजीनामा दिएका हुन् ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा रेग्मीको राजीनामा स्वीकृत भएको हो ।

मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*