भैरहवामा कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
१५ आश्विन २०७७, बिहीबार १४:५४
;

भैरहवा । भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । सिद्धार्थनगर नपा–१ बेलहिया निवासी ६५ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार मृत्यु भएको हो ।

निमोनियाबाट पीडित ती पुरुष कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा गत सोमबार अस्पतालमा भर्ना भएका थिए ।

जसमध्ये, ६ जना आईसीयूमा, २ जना भेन्टिलेटरमा र १ जना आइसोलेसनमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*