नेपालमा पहिलो पटक कोरोना संक्रमित डाक्टरको मृत्यु

हेटौडा न्युज
१५ आश्विन २०७७, बिहीबार १६:१३
;

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक एक डाक्टरको मृत्यु भएको छ । कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो ।

५८ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुन् ।

डा. सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा रविन खड्काले जानकारी दिएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*