यी चार जिल्लामा छैनन् कोरोना संक्रमित

काठमाडौं । नेपालका ४ जिल्लामा कोरोना कोरोना संक्रमित शुन्य रहेका छन् । स्वास्थ्य मन्त्रालय प्रा.डा. जागेश्वर गौतमले नेपालका मनाङ, मुस्ताङ, डोल्पा र मुगु जिल्लामा कोरोना संक्रमितटको शुन्य रहेको बताएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमित थपिएका छन् ।
देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको मन्त्रालयले जनाएको छ ।