कोरोना संक्रमणबाट हेटौंडाका थप एक जनाको मृत्यु

हेटौडा न्युज
१६ आश्विन २०७७, शुक्रबार ११:११
;

मकवानपुर । कोरोना भाइरसको संक्रमणबाट हेटौंडाका एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हेटौंडा– ७ न्युरेनीका ७८ वर्षीय पुरुष रहेको मृत्यु भएको हो ।

उनको चितवनको भरतपुर अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

उनी कोरोना संक्रमण पुष्टि भएर असोज १५ गते अस्पताल भर्ना भएका थिए ।

उनको कोभिड निमोनियाको कारण मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*