नेकपाको सचिवालय बैठक भोलि बस्ने

हेटौडा न्युज
१६ आश्विन २०७७, शुक्रबार १२:३१
;

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि बस्ने भएको छ ।

शनिबार अपराहृन ४ बजे बैठक बस्ने भने पनि औपचारिक जानकारी आइनसकेको एक नेताले बताएका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*