काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप आयातसम्बन्धी कसैसँग सम्झौता नगरेको बताएका छन् ।
एउटा भारतीय कम्पनीले रुसमा बन्दै गरेको खोप नेपाल ल्याउन सम्झौता गरेको खबरइङ्गित गर्दै स्वास्थ्य मन्त्रालयले विश्वमा अहिलेसम्म खोप नै नबनेकोले यसबारेमा सम्झौता नभएको बताएका हुन् ।