कोशी कोभिड उपचार केन्द्रमा उपचाररत वृद्धाको मृत्यु

हेटौडा न्युज
१७ आश्विन २०७७, शनिबार ०९:४२
;

विराटनगर । कोशी कोभिड–१९ उपचार केन्द्र उपचाररत एक एक वृद्धाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका
–७ की ६८ वर्षीया नुशादेवी लुइँटेलको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

कोरोना संक्रमण पृष्टि भएपछि नुशादेवी एकहप्ता अघि उपचारका लागि भर्ना भएकी थिइन् ।

उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*