अरिङ्गालको टोकाइबाट तामाङको मृत्यु

हेटौडा न्युज
१७ आश्विन २०७७, शनिबार १४:२१
;

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा अरिङ्गालले टोक्दा एक पुरुषको मृत्यु भएको छ । भोटेकोशी गाउँपालिका –५ का ४० वर्षीय वाङदोर्जे तामाङको मृत्यु भएको हो ।

बारीमा घाँस टाक्दा .काट्न गएका उनलाई अरिङ्गालले टोकेपछि उपचारको लागि बाह्रविसेको किस्टोन अस्पतालमा ल्याइएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि काभ्रेको धुलिखेल अस्पतालमा लैजादा गर्दा बाटोमा नै मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*