मकवानपुरका थप ४१ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२१ आश्विन २०७७, बुधबार १६:५०
;

मकवानपुर । मकवानपुरका थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका थप ४१ जना कोरोना संक्रमण देखिएको हो ।

उक्त प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडाको विभिन्न वडाका ३९ जनामा संक्रमण देखिएको छ ।

अन्य संक्रमितहरु मनहरी गाउँपालिका–३ र ७ का दुई महिला रहेका छन् ।

संक्रमितको विवरणः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*