हेटौंडाका थप २७ जनामा कोरोना पुष्टि

मकवानपुर । हेटौंडाका थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य राग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका विभिन्न वडाहरुका १३ जना महिला र १४ जना पुरुष रहेका छन् ।
हेर्नुहोस् पूरा विवरण ।