मकवानपुरमा थप ७९ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२८ आश्विन २०७७, बुधबार ११:४५
;

मकवानपुर । मकवानपुरमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

२ सय १५ जनाको स्वाबको नुमुना परिक्षण गर्दा ७९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण देखिनेमा हेटौंडा उपमहानगरपालिकाका ७६ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना र बकैया गाउँपालिकाका एक जना रहेका छन् ।

संक्रमितको विवरणः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*