मकवानपुरमा थप २५ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
३ कार्तिक २०७७, सोमबार १५:०३
;

मकवानपुर । मकवानपुरमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसनधान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका १३ जना रहेका छन् भने थाहा नगरपालिकाका ७ जना, मनहरीका २ जना र बाहिरी जिल्ला सुनसरी र चितवनका एक÷एक जना रहेका छन् ।

संक्रमण पुष्टि हुनेमा १६ जना पुरुष र ९ जना महिला रहेका छन् ।

हेर्नुहोस् पूरा विवरण:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*