मकवानपुरमा थप ३० जनामा कोरोना पुष्टि

हेटौडा न्युज
५ कार्तिक २०७७, बुधबार ०९:५४
;

मकवानपुर । मकवानपुरमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा ९ महिला र २१ पुरुष रहेका छन् । गत कात्तिक २ गते संकलन गरिएको स्वाबको नमुना परिक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*