खुकुरी प्रहार गरी मकवानपुरमा एक जनाको हत्या

हेटौडा न्युज
२२ कार्तिक २०७७, शनिबार ११:०८
;

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरिएको छ ।

आज शुक्रबार दिउँसो मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर – ४ को नयाँदमार सिमात खोला नजिक भएको खुकुरी प्रहारमा स्थानीय विकास वाईवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शवको टाउको र शरीर छुटिएको अवस्थामा फेला परेको छ । खुकुरी प्रहार गर्नेमा सोहि स्थानका स्थनीय अन्दाजी २१ वर्षीय भीमराज भोलन रहेको ईलाका प्रहरी कार्यालय फापरवारीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*