कोरोनाका कारण हेटौंडा–५ का एक पुरुषको मृत्यु

हेटौडा न्युज
२७ मंसिर २०७७, शनिबार ०७:५५
;

मकवानपुर । कोरोना संक्रमणको कारण हेटौंडाका एक पुरुषको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–५ का ८५ वर्षीय वृद्धको बोरोना संक्रमणका कारण मृतयु भएके हो ।

उनको उपचारको क्रममा गएराति चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएको उनलाई ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई मंसिर २५ गते भरतपुर अस्पतालमा भर्ना गरिएको असपताल प्रशासनले जनाएको छ ।

सोहि दिन कोभिड आईसीयूमा राखि उपचार गरिएको उनको गएराति मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*