जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

हेटौडा न्युज
१६ पुष २०७७, बिहीबार १४:४०
;

काठमाडौं । किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी जिल्ला देवानगंज गाउँपालिका–२ बस्ने १७ वर्षीय किशोर रहेका छन् । अभियुक्त किशोरलाई बुधवार राति घटनाको खबर प्राप्त भएपछि पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*