मकवानपुरगढीमा १५ शैयाको अस्पताल

हेटौडा न्युज
२५ पुष २०७७, शनिबार १३:१७
;

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण शिलान्यास गरीएको छ । मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुनामा १५ शैयाको अस्पताल निर्माणको काम आजबाट सुरु गरिएको हो ।

अस्पतालको प्रतिनिधि सभा सदस्य विरोध खतिवडाले शिलान्यास गरेका हुन् ।

कुल ६ करोड ५ लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*