हराएको बाईक मकवानपुर प्रहरीले फेला पार्यो
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत चैत्र ६ गते हेटौंडा–१३, पदमपोखरीबाट हराएको बाईक फेला पारेको छ । सो स्थानका गोविन्द प्रसाद चौलागाईको ना ६ प ८२३३ नं. को हराएको बाईक फेला पारेको हो ।
सो हराएको बाईक मकवानपुर प्रहरीले सवारी धनी चौलागाईलाई आज बुझाएको प्रवक्ता जयश्वर रिमालले जनाएका छन् । छ ।










