भारतमा एकैदिन ४ लाखमा कोरोना संक्रमण, ४ हजार जनाको मृत्यु

हेटौडा न्युज
२३ बैशाख २०७८, बिहीबार १०:२४
;

भारतमा हिजो बुधबार मात्रै ४ लाख १२ हजार ३ सय ७३ संक्रमित भएका छन् । भारतमा एकैदिनमा भेटिएको संक्रमितको सबैभन्दा धेरै संख्या हो । त्यस्तै बुधबार मात्रै ३ हजार ९ सय ७९ संक्रमितको कोरोनाका कारण मृत्यु भएको त्यहाँको सञ्चारमाध्यमले जनाएको छ । छ ।

यस्तै, पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ३० हजार ५ सय २५ जनाले कोरोना जितेका छन् । भारतमा हालसम्म २ करोड १० लाख व्यक्ति संक्रमित भईसकेका छन् ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published.


*