निषेधाज्ञा उल्लघंन गर्ने ९५ ओटा सवारी साधनलाई कार्वाही

हेटौडा न्युज
७ असार २०७८, सोमबार ११:५०
;

मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले निषेधाज्ञा उल्लघंन गर्ने ९५ ओटा सवारी साधनलाई कार्वाही गरेको छ ।

कोरोना भाईरस संङक्रमण न्युनिकरण गर्न मकवानपुरमा जारी निषधाज्ञाको उल्लघंन गर्ने ९५ ओटा सवारी साधनहरुलाई नियन्त्रणमा लिई जरीवाना गराईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । असार ६ र ७ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर आसपासमा गरीएको सवारी चेकजाँचमा ११ ओटा ट्रिप्पर ४२ ओटा अटो मयुरि, ३५ओटा मोटरसाईकल र७ ओटा ट्याक्टरलाई जरिवाना गराईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*