भोलि असार १५ गते धान दिवसः सार्वजनिक विदा हुने

हेटौडा न्युज
१४ असार २०७८, सोमबार १९:०६
;

मकवानपुर । भोलि असार १५ गते धान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा प्रदेशका जुम्ला बाहेक नौं जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइने भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काका अनुसार कृषि क्षेत्रलाई प्राथमिकता दिंदै विदा दिने निर्णय भएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*