हेटौंडामा ४५ जना कोरोना संक्रमित अस्पताल र आईसोलेसनम उपचाररत

हेटौडा न्युज
२० असार २०७८, आईतवार १८:१७
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रका अस्पताल तथा आईसोलेसनमा ४५ जना कोरोना संक्रमितहरु उपचाररत रहेका छन् ।

स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार हेटौंडा ६ गौरिटार आईसोलेसनमा ४ जना , हेटौंडा अस्पतालको आईसोलेसन सेन्टरमा २५ जना र पल्पसा आईसोलेसन सेन्टरमा १६ जना गरी जम्मा ४५ जना उपचाररत रहेका छन् । यस्तै ७ सय २० जना कोरोना संक्रमितहरु भने होम आईसोलेसनमा उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*