मकवानपुर । हेटौंडा –१० गोरक्षेश्वर मनिदरमा रहेको स्वाब सङ्कलन केन्द्रबाट बुधबार एक सय २ जनाको स्वाब सङ्कलन गरीएको छ ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार ३६ जना महिला र ६६ जना पुरुष गरी जम्मा १ सय २ जनाको स्वाब सङ्कलन गरीएको उनले जानकारी दिए ।