मकवानापुर । हेटौंडा –१० गोरक्षेश्वर मनिदरमा रहेको स्वाब सङ्कलन केन्द्रबाट बिहीबार एक सय ११ जनाको स्वाब सङ्कलन गरीएको छ ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार ४३ जना महिला र ६८ जना पुरुष गरी जम्मा १ सय ११ जनाको स्वाब सङ्कलन गरीएको उनले जानकारी दिए ।