शुक्रबार मकवानपुरमा ६४ जनाले जिते कोरोना

हेटौडा न्युज
१ श्रावण २०७८, शुक्रबार १४:३८
;

मकवानपुर । शुक्रबार मकवानपुरमा ७५ जना कोरोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ६४ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १२ हजार ५ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार २ सय १६ जना सङ्क्रमण मुक्त भएका छन् । अहिले मवानपुरमा ६ सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३४ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*