सोमबार मकवानपुरमा ६५ जनाले जिते कोरोना

हेटौडा न्युज
४ श्रावण २०७८, सोमबार १४:२९
;

मकवापुर । सोमबार मकवानपुरमा ६५ जना कोरोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ६५ जना कारोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १२ हजार १ सय ४७ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ३ सय ६८ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ६ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३७ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*