मकवानपुर । कोरोना भाइरस सङ्क्रमणको कारण हेटौंडा अस्पतालमा उपचाररत थप एक जना सङ्क्रमितको मृत्यु भएको छ ।
आज मंगलबार बिहान एक जना महिलाको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ । मृत्यु हुनेमा धनुषा जिल्ला स्थायी ठेगाना भएकी ५५ वर्षीय महिला रहेकी छन् ।