मुख्यमन्त्री पौडेलले गरे गन्धर्व सङ्ग्रहालय र एकीकृत बस्तीको उद्घाटन

हेटौडा न्युज
७ श्रावण २०७८, बिहीबार १४:०९
;

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले चितवनमा गन्धर्व सङ्ग्रहालय तथा सास्कृतिक भवन र एकीकृत बस्तीको उद्घाटन गरेका छन् ।

आज बिहीबार मुख्यमन्त्री पौडेलले चितवनको माडी नगरपालिका वडा नम्बर ८ कान्तिपुरमा बागमती प्रदेश सरकार भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत निर्माण गरीएको गन्धर्व सङ्ग्रहालय तथा सास्कृतिक भवन र ४६ वटा घर सहितको एकिकृत बस्तीको उद्घाटन गरेका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*