मकवानपुरमा कोरोनाका कारण थप एक जनाको मृत्युु

हेटौडा न्युज
९ श्रावण २०७८, शनिबार १६:२८
;

मकवानपुर । कोरोना भाइरस सङ्क्रमणका कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत थप एक सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ को महिला रहेको स्वास्थ्य कार्यलयले जनाएको छ । यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*