निर्मला पन्त घटनाको तेस्रो वर्ष न्याय दिलाउन सरकारको ध्यानाकर्षण

हेटौडा न्युज
१० श्रावण २०७८, आईतवार ११:४२
;

मकवानपुर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

निर्मलाको हत्या भएको तीन वर्ष पुगेको दिन आइतबार ट्वीट गर्दै प्रवक्ता शर्माले आफ्नै दलका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्ण गराएका हुन् ।

निर्मलालाई न्याय दिनुका साथै कसैले पनि यस्तो नियति भोग्न नदिन विशेष तदारुकता बढाउन शर्माले सरकारसँग आग्रह गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*