बिहीबार हेटौंडामा १ सय १८ जनाको स्वाब सङ्कलन

हेटौडा न्युज
१४ श्रावण २०७८, बिहीबार ११:२२
;

मकवानापुर । हेटौंडा –१० गोरक्षेश्वर मनिदरमा रहेको स्वाब सङ्कलन केन्द्रबाट बिहीबार एक सय १८ जनाको स्वाब सङ्कलन गरीएको छ ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार ५१ जना महिला र ६७ जना पुरुष गरी जम्मा १ सय १८ जनाको स्वाब सङ्कलन गरीएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*