आईतबार मकवानपुरमा ८९ जनाले जिते कोरोना

हेटौडा न्युज
३१ श्रावण २०७८, आईतवार १५:३४
;

मकवानपुर । आईतबार मकवानपुरमा ८९ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ८९ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार २ सय ६८ जनामा कोरोना पुष्टि भएकोमा १३ हजार ५ सय ७१ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ५ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५५ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*