मंगलबार मकवानपुरमा मास्क नलगाउने ७८ जनालाई कार्वाही

हेटौडा न्युज
१ भाद्र २०७८, मंगलवार १७:२९
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार मास्क नलगाउने ७८ जनालाई कार्वाही गरेको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको चेकिङ टोलीले मास्क नलगाउने ७८ जनालाई जनही एक सय रुपैँयाका दरले जरिवाना गराएको छ ।

यस्तै प्रहरीले विभिन्न स्थानमा ५ सय ५५ थान मास्क वितरण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*