देशभर ३ हजार ४२ सङ्क्रमित थपिए, २ हजार २ सय ४४ जना सङ्क्रमण मुक्त, २६ जनाको मृत्यु

हेटौडा न्युज
४ भाद्र २०७८, शुक्रबार १६:४१
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१० हजार ५ सय ३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १ सय २४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार ४२ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २६ जनाको मृत्यु भएको छ । भने २ हजार २ सय ४४ जना निको भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*