मकवानपुरमा जोर बिजोर प्रणाली हट्यो सबै सवारी सञ्चालन गर्न पाईने

हेटौडा न्युज
१० भाद्र २०७८, बिहीबार ११:५०
;

मकवानपुर । कोरोना भाईरस सङ्क्रमण न्युनिकरण गर्न मकवानपुरमा यातायातमा लागू गरीएको जोर बिजोर प्रणाली हटेको छ ।

मकवानपुरमा निषेधाज्ञा जारी भएका अवस्थामा संचालन हुने अटो र मयुरीमा सहित निजी सवारी साधन तथा सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली रहेकोमा हाल सो प्रणाली हटाईएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा भदौ २० गते सम्म थप गर्दै सार्वजनिक यातायातको जोर विजोर प्रणाली हटाएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*