देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१६ भाद्र २०७८, बुधबार १७:३१
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १२ पीसीआर परीक्षणमा १ हजार ६ सय ४८ र ४ हजार ३ सय २३ एन्टिजेन परीक्षणमा ४ सय ४ जना गरी २ हजार ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३० कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । भने कारोनाका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*