बिहीबार मकवानपुरमा सङ्क्रमित र निको हुने बराबरी, ३६ जनाले जिते कोरोना

हेटौडा न्युज
१७ भाद्र २०७८, बिहीबार १५:३०
;

मकवानपुर । बिहीबार मकवानपुरमा ३६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भउमका छन् ।

पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना पुष्टि भएकोमा ३६ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार ८ सय ६६ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ३ सय ४७ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा ३ सय ५८ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६१ जनाको मृत्यु भएको छ ।

 

 

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*