मातृका आँखा अस्पतालमा शङ्कास्पद वस्तु फेला

हेटौडा न्युज
२४ भाद्र २०७८, बिहीबार १२:०५
;

मकवानपुर । काठमाडौंको सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शङ्कास्पद वस्तु फेला परेको छ ।

काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको जानकारी दिए ।

विष्फोटक पदार्थ भएको आशङ्कामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*