प्रधानसेनापति शर्माले कार्यभार सम्हाले

हेटौडा न्युज
२४ भाद्र २०७८, बिहीबार १४:२३
;

मकवानपुर । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् ।

शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि कार्यभार सम्हालेका हुन् । अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ गते सकिएपछि शर्मा प्रधानसेनापति बनेका हुन् ।

शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ ११ मा प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*