देशभर पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७१ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२४ भाद्र २०७८, बिहीबार १७:०४
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ८ सय ९८ पीसीआर परीक्षणमा १ हजार ५८ र ३ हजार ४६ एन्टिजेन परीक्षणमा २ सय १३ जना गरी १ हजार २ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १ हजार ८ सय ४५ रहेको छ । भने कोरोना सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*