राष्ट्रिय सुरक्षा परिषद्को बैठक बालुवाटारमा सुरु

हेटौडा न्युज
२५ भाद्र २०७८, शुक्रबार ११:४४
;

मकवानपुर । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*