शनिवार मकवानपुरमा २९ जनाले जिते कोरोना

हेटौडा न्युज
२६ भाद्र २०७८, शनिबार १४:३९
;

मकवानपुर । शनिवार मकवानपुरमा २९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २० जनामा कोरोना पुष्टि भएकोमा २९ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार ७ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ५ सय १३ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा ३ सय ३१ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६३ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*