बुधवार हेटौंडामा ४१ जनाको स्वाब सङ्कलन

हेटौडा न्युज
३० भाद्र २०७८, बुधबार १०:०२
;

मकवानपुर । हेटौंडा –१० गोरक्षेश्वर स्वाब सङ्कलन केन्द्रबाट बुधवार ४१ जनाको स्वाब सङ्कलन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार बुधवार बिहान २५ जना महिला र १६ जना पुरुष गरी जम्मा ४१ जनाको नमुना स्वाब सङ्कलन गराएको हो ।

सङ्कलन गरिएको स्वाब परीक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा पठाइएको निरीक्षक चौलागाईले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*