बिहीवार मकवानपुरमा १ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२१ आश्विन २०७८, बिहीबार १४:१६
;

मकवानपुर । बिहीवार मकवानपुरमा १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १४ जनाको पीसीआर परिक्षण गर्दा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार २ सय ७४ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ९ सय ५६ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा १ सय ५३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६५ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*