देशभर पछिल्लो २४ घण्टामा थप ७ सय ६४ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२२ आश्विन २०७८, शुक्रबार १७:३५
;

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ७ सय ६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७ सय १५ जना र १ हजार २ सय २२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३ हजार ७ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएकोे छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३३ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*